प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ सिदकियाहको शासनकालको नवौँ वर्षको १० औँ महिनाको १० औँ दिन बेबिलोनका राजा नबुकद्‌नेजर+ आफ्नो सारा फौज लिएर यरुसलेमलाई आक्रमण गर्न आए।+ तिनले यरुसलेमबाहिर छाउनी हाले र त्यसको चारैतिर पर्खाल खडा गरेर घेराबन्दी गरे।+

  • २ इतिहास ३६:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसैले परमेश्‍वरले कल्दियालीहरूका राजालाई तिनीहरूमाथि आक्रमण गर्न लगाउनुभयो।+ उनले तिनीहरूको पवित्र स्थानमा*+ तिनीहरूका जवान मानिसहरूलाई तरबारले मारे।+ उनले ठिटा, ठिटी, वृद्ध, अशक्‍त कसैमाथि पनि दया देखाएनन्‌।+ परमेश्‍वरले सबथोक उनको हातमा दिनुभयो।+

  • यर्मिया ४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ तिमीहरूको शत्रु झाडीबाट सिंह निस्केझैँ निस्केको छ;+

      जातिजातिका मानिसहरूलाई नाश गर्ने शत्रु तयार भएको छ।+

      त्यसले तिमीहरूको देशको हालत यस्तो बनाइदिनेछ, त्यो देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌।

      तिमीहरूका सहरहरू तहसनहस हुनेछन्‌, त्यहाँ कोही पनि बस्नेछैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने