नहेम्याह ६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ मैले पर्खाल पुनर्निर्माण गरिसकेँ र पर्खालको भत्केका भागहरू पनि सबै मर्मत गरिसकेँ भनेर जब सन्बलत, तोबिया,+ अरबी गेसेम+ अनि हाम्रा बाँकी शत्रुहरूले थाह पाए,+ (तर मैले त्यतिन्जेल मूलढोकाहरूमा खापाहरू हालिसकेको थिइनँ)+ आमोस ९:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ ‘त्यस दिन म दाउदको भत्किएको छाप्रो पुनर्निर्माण गर्नेछु।+ त्यसका* चिराहरूलाई मर्मत गर्नेछु, भग्नावशेषलाई फेरि बनाउनेछु; अघिअघिका दिनहरूमा जस्तै त्यसलाई फेरि बनाउनेछु।+ आमोस ९:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ कैदमा लगिएको मेरो प्रजा इस्राएललाई म जम्मा गर्नेछु+ अनि तिनीहरूले उजाड पारिएका सहरहरू पुनर्निर्माण गर्नेछन् र तिनमा बसोबास गर्नेछन्;+ तिनीहरूले अङ्गुर बगान लगाउनेछन् र मद्य पिउनेछन्+ अनि फलफूलका बगानहरू लगाउनेछन् र त्यसका फलहरू खानेछन्।’+
६ मैले पर्खाल पुनर्निर्माण गरिसकेँ र पर्खालको भत्केका भागहरू पनि सबै मर्मत गरिसकेँ भनेर जब सन्बलत, तोबिया,+ अरबी गेसेम+ अनि हाम्रा बाँकी शत्रुहरूले थाह पाए,+ (तर मैले त्यतिन्जेल मूलढोकाहरूमा खापाहरू हालिसकेको थिइनँ)+
११ ‘त्यस दिन म दाउदको भत्किएको छाप्रो पुनर्निर्माण गर्नेछु।+ त्यसका* चिराहरूलाई मर्मत गर्नेछु, भग्नावशेषलाई फेरि बनाउनेछु; अघिअघिका दिनहरूमा जस्तै त्यसलाई फेरि बनाउनेछु।+
१४ कैदमा लगिएको मेरो प्रजा इस्राएललाई म जम्मा गर्नेछु+ अनि तिनीहरूले उजाड पारिएका सहरहरू पुनर्निर्माण गर्नेछन् र तिनमा बसोबास गर्नेछन्;+ तिनीहरूले अङ्गुर बगान लगाउनेछन् र मद्य पिउनेछन्+ अनि फलफूलका बगानहरू लगाउनेछन् र त्यसका फलहरू खानेछन्।’+