प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १५:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० पछि एलाहका छोरा होसियाले+ रमल्याहका छोरा पेकहविरुद्ध षड्‌यन्त्र रचे अनि उनको हत्या गरे। त्यसपछि होसिया उनको ठाउँमा राजा भए। त्यसबेला उज्जियाहका छोरा योतामको+ शासनकालको २० औँ वर्ष चलिरहेको थियो।

  • यसैया ८:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ “यी मानिसहरूले सिलोहको* कलकल बग्ने पानीलाई तिरस्कार गरे+

      अनि रमल्याहका+ छोराको र रजिनको पछि लागे।

       ७ त्यसैले हेर, म यहोवाले तिनीहरूविरुद्ध

      अस्सेरियाका राजा+ र तिनका सबै सेनालाई पठाउनेछु।

      तिनी उर्लेर आउने युफ्रेटिस नदीको भेलजस्तै छन्‌।

      जसरी नदी उर्लेर आउँदा सबै नाला भरिन्छन्‌

      र पानी किनार बाहिरसम्म पुग्छ, त्यसरी नै तिनी आउनेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने