५ हे यहोवाको वचन सुनेर काँप्नेहरू हो, परमेश्वरको वचन सुन:
“तिमीहरूलाई घृणा गर्ने र मेरो नामको कारण तिमीहरूलाई निकालिदिने तिमीहरूका भाइहरूले यसो भनेर स्वाङ पारे, ‘यहोवाको महिमा होस्!’+
तर जब परमेश्वर तिमीहरूसामु देखा पर्नुहुनेछ, तब तिमीहरूले खुसी मनाउनेछौ
अनि तिनीहरूचाहिँ लाजमा पर्नेछन्।”+