-
यर्मिया ४८:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ होरोनैमबाट विनाश र पतनको
ठूलो स्वर सुनिँदै छ।+
-
-
यर्मिया ४८:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ लुहिथको उकालो चढ्दा मानिसहरू बरबर आँसु झार्छन्
अनि होरोनैमबाट ओरालो झर्दा विनाशले गर्दा मानिसहरू रोइरहेको आवाज तिनीहरूले सुन्छन्।+
-