यसैया १५:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ मोआबको हालत देखेर मेरो मन रोइरहेको छ। त्यहाँबाट भागेका मोआबीहरू जोअर+ र एग्लाथ-सिलिसियाहसम्मै+ पुगेका छन्। मानिसहरू रुँदै लुहिथको उकालो चढ्छन्,होरोनैमतिर जाँदा तिनीहरू विपत्ति सम्झेर रुँदै हिँड्छन्।+
५ मोआबको हालत देखेर मेरो मन रोइरहेको छ। त्यहाँबाट भागेका मोआबीहरू जोअर+ र एग्लाथ-सिलिसियाहसम्मै+ पुगेका छन्। मानिसहरू रुँदै लुहिथको उकालो चढ्छन्,होरोनैमतिर जाँदा तिनीहरू विपत्ति सम्झेर रुँदै हिँड्छन्।+