यसैया १५:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ मोआबको हालत देखेर मेरो मन रोइरहेको छ। त्यहाँबाट भागेका मोआबीहरू जोअर+ र एग्लाथ-सिलिसियाहसम्मै+ पुगेका छन्। मानिसहरू रुँदै लुहिथको उकालो चढ्छन्,होरोनैमतिर जाँदा तिनीहरू विपत्ति सम्झेर रुँदै हिँड्छन्।+ यर्मिया ४८:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ “‘हेस्बोनदेखि+ एलालेहसम्मै+ रोदन गुञ्जिएको छ। तिनीहरूको चर्को आवाज याहजसम्मै+ प्रस्ट सुनिएको छ। जोअरदेखि होरोनैम+ र एग्लाथ-सिलिसियाहसम्मै त्यो गुञ्जिएको छ। निम्रिमका खोलाहरूसमेत सुक्नेछन्।’+
५ मोआबको हालत देखेर मेरो मन रोइरहेको छ। त्यहाँबाट भागेका मोआबीहरू जोअर+ र एग्लाथ-सिलिसियाहसम्मै+ पुगेका छन्। मानिसहरू रुँदै लुहिथको उकालो चढ्छन्,होरोनैमतिर जाँदा तिनीहरू विपत्ति सम्झेर रुँदै हिँड्छन्।+
३४ “‘हेस्बोनदेखि+ एलालेहसम्मै+ रोदन गुञ्जिएको छ। तिनीहरूको चर्को आवाज याहजसम्मै+ प्रस्ट सुनिएको छ। जोअरदेखि होरोनैम+ र एग्लाथ-सिलिसियाहसम्मै त्यो गुञ्जिएको छ। निम्रिमका खोलाहरूसमेत सुक्नेछन्।’+