गन्ती ३४:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “इस्राएलीहरूलाई यसो भन्नू: ‘कनान देशको इलाका, जुन तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिइनेछ,+ त्यसको सिमाना यस्तो हुनेछ:+ गन्ती ३४:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ फेरि अज्मोनबाट मिश्रको वादीतर्फ* मोडिनेछ र महासागरसम्मै* पुग्नेछ।+
२ “इस्राएलीहरूलाई यसो भन्नू: ‘कनान देशको इलाका, जुन तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिइनेछ,+ त्यसको सिमाना यस्तो हुनेछ:+