यसैया ६०:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तिम्रो देशमा फेरि कहिल्यै हिंसाको स्वर सुनिनेछैन,तिम्रो सिमानाभित्र विनाश र बरबादीको खबर सुनिनेछैन।+तिमीले आफ्नो पर्खालको नाम उद्धार+ र ढोकाको नाम प्रशंसा राख्नेछौ। यसैया ६५:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ तिनीहरूले बनाएको घरमा अरू कोही आएर बस्नेछैन;तिनीहरूले रोपेको फल अरू कसैले खानेछैन।मेरा मानिसहरूको आयु रूखको जस्तै हुनेछ;+मैले चुनेका जनहरूले आफ्नो हातको कामबाट पूरापूर आनन्द उठाउनेछन्। यर्मिया २३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिनको शासनकालमा यहुदालाई जोगाइनेछ+ र इस्राएल सुरक्षित रहनेछ।+ अनि तिनलाई यस नामले पुकारिनेछ: हाम्रो धार्मिकताको स्रोत यहोवा हुनुहुन्छ।”+ इजकिएल ३४:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ “‘“म तिनीहरूसित शान्तिको करार गर्नेछु।+ तिनीहरूको देशबाट हिंस्रक जङ्गली जनावरहरूलाई धपाउनेछु+ ताकि तिनीहरू निर्जनभूमिमा ढुक्कसित बसून्, वनमा मस्त निदाऊन्।+ होसे २:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ त्यस दिन तिनीहरूको खातिर म जमिनका जङ्गली जनावरहरूसित,+ आकाशका चराचुरुङ्गीसित अनि जमिनमा घस्रने जन्तुहरूसित+ करार गर्नेछु; म त्यस भूमिबाट धनु, तरबार र लडाइँ नामेट पारिदिनेछु+ अनि तिनीहरूलाई ढुक्क भएर बस्न दिनेछु।+
१८ तिम्रो देशमा फेरि कहिल्यै हिंसाको स्वर सुनिनेछैन,तिम्रो सिमानाभित्र विनाश र बरबादीको खबर सुनिनेछैन।+तिमीले आफ्नो पर्खालको नाम उद्धार+ र ढोकाको नाम प्रशंसा राख्नेछौ।
२२ तिनीहरूले बनाएको घरमा अरू कोही आएर बस्नेछैन;तिनीहरूले रोपेको फल अरू कसैले खानेछैन।मेरा मानिसहरूको आयु रूखको जस्तै हुनेछ;+मैले चुनेका जनहरूले आफ्नो हातको कामबाट पूरापूर आनन्द उठाउनेछन्।
६ तिनको शासनकालमा यहुदालाई जोगाइनेछ+ र इस्राएल सुरक्षित रहनेछ।+ अनि तिनलाई यस नामले पुकारिनेछ: हाम्रो धार्मिकताको स्रोत यहोवा हुनुहुन्छ।”+
२५ “‘“म तिनीहरूसित शान्तिको करार गर्नेछु।+ तिनीहरूको देशबाट हिंस्रक जङ्गली जनावरहरूलाई धपाउनेछु+ ताकि तिनीहरू निर्जनभूमिमा ढुक्कसित बसून्, वनमा मस्त निदाऊन्।+
१८ त्यस दिन तिनीहरूको खातिर म जमिनका जङ्गली जनावरहरूसित,+ आकाशका चराचुरुङ्गीसित अनि जमिनमा घस्रने जन्तुहरूसित+ करार गर्नेछु; म त्यस भूमिबाट धनु, तरबार र लडाइँ नामेट पारिदिनेछु+ अनि तिनीहरूलाई ढुक्क भएर बस्न दिनेछु।+