यर्मिया ५०:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ म इस्राएललाई उसको खर्कमा फर्काएर ल्याउनेछु।+ ऊ कर्मेल र बासानमा+ चर्नेछ अनि एप्रैमका+ र गिलादका पहाडहरूमा+ चरेर तृप्त हुनेछ।’”
१९ म इस्राएललाई उसको खर्कमा फर्काएर ल्याउनेछु।+ ऊ कर्मेल र बासानमा+ चर्नेछ अनि एप्रैमका+ र गिलादका पहाडहरूमा+ चरेर तृप्त हुनेछ।’”