यसैया ११:६, ७ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ ब्वाँसो पाठोसित बस्नेछ+अनि चितुवा बाख्राको पाठोसित ढल्कनेछ।सिंह, बाछो र मोटोघाटो जनावर सँगसँगै रहनेछन्।*+अनि एउटा सानो बालकले तिनीहरूलाई डोऱ्याउनेछ। ७ गाई र भालु सँगसँगै चर्नेछन्अनि तिनीहरूका बच्चाहरू सँगै ढल्केर बस्नेछन्। सिंहले गोरुले झैँ पराल खानेछ।+ यसैया ६५:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ ब्वाँसो र पाठो सँगसँगै चर्नेछन्,सिंहले गोरुले जस्तै पराल खानेछ,+सर्पको आहारा धुलो हुनेछ।तिनीहरूले मेरो सारा पवित्र डाँडामा हानि वा नोक्सानी पुऱ्याउने कुनै काम गर्नेछैनन्,”+ यहोवा भन्नुहुन्छ। इजकिएल ३४:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ “‘“म तिनीहरूसित शान्तिको करार गर्नेछु।+ तिनीहरूको देशबाट हिंस्रक जङ्गली जनावरहरूलाई धपाउनेछु+ ताकि तिनीहरू निर्जनभूमिमा ढुक्कसित बसून्, वनमा मस्त निदाऊन्।+ होसे २:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ त्यस दिन तिनीहरूको खातिर म जमिनका जङ्गली जनावरहरूसित,+ आकाशका चराचुरुङ्गीसित अनि जमिनमा घस्रने जन्तुहरूसित+ करार गर्नेछु; म त्यस भूमिबाट धनु, तरबार र लडाइँ नामेट पारिदिनेछु+ अनि तिनीहरूलाई ढुक्क भएर बस्न दिनेछु।+
६ ब्वाँसो पाठोसित बस्नेछ+अनि चितुवा बाख्राको पाठोसित ढल्कनेछ।सिंह, बाछो र मोटोघाटो जनावर सँगसँगै रहनेछन्।*+अनि एउटा सानो बालकले तिनीहरूलाई डोऱ्याउनेछ। ७ गाई र भालु सँगसँगै चर्नेछन्अनि तिनीहरूका बच्चाहरू सँगै ढल्केर बस्नेछन्। सिंहले गोरुले झैँ पराल खानेछ।+
२५ ब्वाँसो र पाठो सँगसँगै चर्नेछन्,सिंहले गोरुले जस्तै पराल खानेछ,+सर्पको आहारा धुलो हुनेछ।तिनीहरूले मेरो सारा पवित्र डाँडामा हानि वा नोक्सानी पुऱ्याउने कुनै काम गर्नेछैनन्,”+ यहोवा भन्नुहुन्छ।
२५ “‘“म तिनीहरूसित शान्तिको करार गर्नेछु।+ तिनीहरूको देशबाट हिंस्रक जङ्गली जनावरहरूलाई धपाउनेछु+ ताकि तिनीहरू निर्जनभूमिमा ढुक्कसित बसून्, वनमा मस्त निदाऊन्।+
१८ त्यस दिन तिनीहरूको खातिर म जमिनका जङ्गली जनावरहरूसित,+ आकाशका चराचुरुङ्गीसित अनि जमिनमा घस्रने जन्तुहरूसित+ करार गर्नेछु; म त्यस भूमिबाट धनु, तरबार र लडाइँ नामेट पारिदिनेछु+ अनि तिनीहरूलाई ढुक्क भएर बस्न दिनेछु।+