भजन ४६:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ सेनाहरूका यहोवा हाम्रो साथमा हुनुहुन्छ;+याकुबका परमेश्वर हाम्रो शरणस्थान* हुनुहुन्छ। (सेला) यसैया ८:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ सेनाहरूका यहोवालाई नै तिमीहरूले पवित्र मान्नू;+उहाँकै डर मान्नू।उहाँबाहेक अरू कसैसामु डरले नकाँप्नू।”+
१३ सेनाहरूका यहोवालाई नै तिमीहरूले पवित्र मान्नू;+उहाँकै डर मान्नू।उहाँबाहेक अरू कसैसामु डरले नकाँप्नू।”+