भजन ३९:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ हे यहोवा, मेरो प्रार्थना सुन्नुहोस्,मदतको लागि मैले गरेको पुकारा सुन्नुहोस्।+मेरो आँसुलाई बेवास्ता नगर्नुहोस्।किनकि म त तपाईँको लागि एक परदेशी मात्र हुँ।+मेरा पुर्खाहरूजस्तै प्रवासी मात्र हुँ।+ भजन ११९:८२ पवित्र बाइबल नयाँ संसार अनुवाद ८२ मेरा आँखाहरू तपाईँको प्रतिज्ञाको तिर्सना गर्छन्;+म भन्छु: “तपाईँ मलाई कहिले सान्त्वना दिनुहुन्छ?”+ भजन ११९:१२३ पवित्र बाइबल नयाँ संसार अनुवाद १२३ तपाईँले कहिले मेरो उद्धार गर्नुहुन्छअनि कहिले आफ्नो अटल प्रतिज्ञा*+ पूरा गर्नुहुन्छ भनेर पर्खँदा-पर्खँदा मेरा आँखाहरू थाकिसके।+
१२ हे यहोवा, मेरो प्रार्थना सुन्नुहोस्,मदतको लागि मैले गरेको पुकारा सुन्नुहोस्।+मेरो आँसुलाई बेवास्ता नगर्नुहोस्।किनकि म त तपाईँको लागि एक परदेशी मात्र हुँ।+मेरा पुर्खाहरूजस्तै प्रवासी मात्र हुँ।+
८२ मेरा आँखाहरू तपाईँको प्रतिज्ञाको तिर्सना गर्छन्;+म भन्छु: “तपाईँ मलाई कहिले सान्त्वना दिनुहुन्छ?”+
१२३ तपाईँले कहिले मेरो उद्धार गर्नुहुन्छअनि कहिले आफ्नो अटल प्रतिज्ञा*+ पूरा गर्नुहुन्छ भनेर पर्खँदा-पर्खँदा मेरा आँखाहरू थाकिसके।+