६अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “म फारोलाई के गर्छु, अब तिमीले देख्नेछौ।+ इस्राएलीहरूलाई यहाँबाट जान दिन मेरो पराक्रमी हातले फारोलाई बाध्य पार्नेछ। मेरो पराक्रमी हातले गर्दा तिनीहरूलाई यो देशबाट पठाउन उनी बाध्य हुनेछन्।”+
८ तब यहोवा परमेश्वरले आफ्नो शक्तिशाली र पराक्रमी हात प्रयोग गरेर,+ भयानक कामहरू गरेर, विभिन्न चिन्ह देखाएर र चमत्कारहरू गरेर हामीलाई मिश्रबाट छुटाउनुभयो।+