यर्मिया ३१:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ “ती दिनहरूपछि इस्राएलको घरानासित मैले गर्ने करार यही हो,” यहोवा घोषणा गर्नुहुन्छ। “मेरा नियमहरू म तिनीहरूको मनमस्तिष्कमा राखिदिनेछु+ र तिनीहरूको हृदयमा ती लेखिदिनेछु।+ अनि म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्।”+ मिका ४:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ जातिजातिका मानिसहरू आ-आफ्ना देवताको नाममा हिँड्नेछन् तर हामी भने सदासर्वदा यहोवा हाम्रा परमेश्वरको नाममा हिँड्नेछौँ।+
३३ “ती दिनहरूपछि इस्राएलको घरानासित मैले गर्ने करार यही हो,” यहोवा घोषणा गर्नुहुन्छ। “मेरा नियमहरू म तिनीहरूको मनमस्तिष्कमा राखिदिनेछु+ र तिनीहरूको हृदयमा ती लेखिदिनेछु।+ अनि म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्।”+
५ जातिजातिका मानिसहरू आ-आफ्ना देवताको नाममा हिँड्नेछन् तर हामी भने सदासर्वदा यहोवा हाम्रा परमेश्वरको नाममा हिँड्नेछौँ।+