२ इतिहास ३६:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ राजा हुँदा सिदकियाह+ २१ वर्षका थिए र उनले यरुसलेममा ११ वर्ष शासन गरे।+ यर्मिया ३७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ यहोयाकिमका छोरा कोन्याहको* ठाउँमा योसियाहका छोरा राजा सिदकियाहले+ शासन गर्न थाले+ किनकि तिनलाई बेबिलोनका राजा नबुकद्नेजरले* यहुदाका राजा नियुक्त गरेका थिए।+
३७ यहोयाकिमका छोरा कोन्याहको* ठाउँमा योसियाहका छोरा राजा सिदकियाहले+ शासन गर्न थाले+ किनकि तिनलाई बेबिलोनका राजा नबुकद्नेजरले* यहुदाका राजा नियुक्त गरेका थिए।+