यर्मिया १:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ किनकि ‘म उत्तरतिरका राज्यहरूबाट सबै जातिलाई बोलाउनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।+ ‘अनि उनीहरू आउनेछन् र आ-आफ्नो सिंहासन यरुसलेमका मूलढोकाहरूमा बसाल्नेछन्।+ उनीहरूले त्यसका पर्खालहरूलाई अनि यहुदाका सबै सहरलाई आक्रमण गर्नेछन्।+
१५ किनकि ‘म उत्तरतिरका राज्यहरूबाट सबै जातिलाई बोलाउनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।+ ‘अनि उनीहरू आउनेछन् र आ-आफ्नो सिंहासन यरुसलेमका मूलढोकाहरूमा बसाल्नेछन्।+ उनीहरूले त्यसका पर्खालहरूलाई अनि यहुदाका सबै सहरलाई आक्रमण गर्नेछन्।+