प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ५:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यहोवा घोषणा गर्नुहुन्छ, “ए इस्राएलको घराना, म तिमीहरूमाथि आक्रमण गर्न टाढाबाट एउटा जातिलाई बोलाउँदै छु।+

      त्यो जाति धेरै पहिलादेखि नै अस्तित्वमा थियो।

      त्यो धेरै पुरानो जाति हो,

      जसको भाषा तिमीहरू जान्दैनौ

      अनि जसको बोली तिमीहरू बुझ्दैनौ।+

  • यर्मिया ६:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ यहोवा भन्‍नुहुन्छ:

      “हेर उत्तरको देशबाट मानिसहरू आउँदै छन्‌।

      पृथ्वीको पल्लो छेउबाट आउन एउटा जाति सुरिँदै छ।+

  • यर्मिया २५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ म उत्तरको राज्यका सबै कुललाई बोलाउनेछु।+ म आफ्नो सेवक,+ बेबिलोनको राजा नबुकद्‌नेजरलाई बोलाउनेछु। म तिनीहरूलाई यो देश,+ यहाँका बासिन्दाहरू र वरपरका सबै राष्ट्रमाथि आक्रमण गर्न लगाउनेछु।+ म यी सबलाई नाश गर्नेछु र सदाको लागि उजाड पारिदिनेछु। तिमीहरूको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌ र उनीहरूले खिसी गर्दै सिटी बजाउनेछन्‌,” यहोवा घोषणा गर्नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने