प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २५:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ बेबिलोनका राजा नबुकद्‌नेजरले यहुदामा छोडिएका मानिसहरूमाथि सापानका+ नाति, अहिकामका+ छोरा गदल्याहलाई+ नियुक्‍त गरे।+

  • यर्मिया ४०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यर्मियाले अलमल गरिरहेको देखेर नबुजरदानले यसो भने: “सापानका+ नाति, अहिकामका+ छोरा गदल्याहकहाँ+ फर्केर जाऊ। तिनलाई बेबिलोनका राजाले यहुदाका सहरहरूको रेखदेख गर्न नियुक्‍त गरेका छन्‌। तिनी भएकै ठाउँमा मानिसहरूसँग बस। नभए तिमीलाई जहाँ मन पर्छ, त्यहीँ जाऊ।”

      त्यसपछि पहरेदारहरूका कप्तानले यर्मियालाई खानेकुरा र कोसेली दिएर बिदा गरे।

  • यर्मिया ४१:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ नेथन्याहका छोरा इस्माएल र तिनीसितै आएका १० जना मानिस उठे र अहिकामका छोरा गदल्याहलाई तरबारले मारे। यसरी यहुदाको रेखदेख गर्न बेबिलोनका राजाले नियुक्‍त गरेका मानिसको इस्माएलले हत्या गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने