प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २२:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसपछि राजाले पुजारी हिल्कियाह, सापानका छोरा अहिकाम,+ मिकायाहका छोरा आक्बोर, सचिव सापान र आफ्ना सेवक असयाहलाई यस्तो हुकुम गरे: १३ “जाओ! मेरो तर्फबाट, मानिसहरूको तर्फबाट र पूरै यहुदाको तर्फबाट भर्खरै भेटिएको यस पुस्तकमा लेखिएका कुराहरूको विषयमा यहोवा परमेश्‍वरसित सोधपुछ गर। हामीमाथि यहोवा परमेश्‍वरको क्रोध दन्केको छ।+ किनकि यस पुस्तकमा हाम्रो निम्ति लेखिएका कुराहरू हाम्रा पितापुर्खाले पालन गरेनन्‌।”

  • यर्मिया २६:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ तर सापानका+ छोरा अहिकामले+ यर्मियाको पक्ष लिए। त्यसैले यर्मियालाई मानिसहरूको हातमा सुम्पिइएन र तिनको हत्या गरिएन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने