प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ७:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ छोराहरू दाउरा बटुल्दै छन्‌, बुबाहरू आगो बाल्दै छन्‌, पत्नीहरू स्वर्गकी रानीलाई* रोटी चढाउन पीठो मुछ्‌दै छन्‌+ अनि मलाई रिस उठाउन तिनीहरू अरू देवतालाई मद्यभेटी* चढाउँदै छन्‌।+

  • यर्मिया ४४:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ ती पुरुषहरू, जसलाई आ-आफ्नी पत्नीले अरू नै देवीदेवताको नाममा बलि चढाइरहेका छन्‌ भनेर थाह थियो, तिनीहरू अनि ठूलो जमातमा त्यहाँ भेला भएका तिनीहरूका पत्नीहरू र मिश्रको+ पाथ्रोसमा+ बसिरहेका सबै मानिसले यर्मियालाई यसो भनेर जवाफ दिए:

  • यर्मिया ४४:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ बरु हामी स्वर्गकी रानीको* नाममा बलिदान चढाउनेछौँ र उनकै लागि मद्यभेटी चढाउनेछौँ।+ हो, हामी त्यसै गर्नेछौँ; हामी आफ्नो मुखको बोलीअनुसारै गर्नेछौँ। यहुदाका सहरहरूमा र यरुसलेमका बाटोहरूमा हामी र हाम्रा पुर्खाहरू, हाम्रा राजाहरू र भारदारहरूले त्यसै गर्दै आएका थियौँ। त्यतिखेर हाम्रो भलो भएको थियो, हामीले प्रशस्तै खान पाएका थियौँ र हामीले कुनै विपत्ति भोग्नुपरेको थिएन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने