-
यर्मिया ४३:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ म मिश्रका देवीदेवताका मन्दिरहरूमा आगो लगाइदिनेछु।+ तिनले ती देवीदेवतालाई जलाउनेछन् र कैद गरेर लैजानेछन्। गोठालोले सजिलै खास्टो ओढेझैँ तिनले पनि मिश्रलाई सजिलै जित्नेछन्। अनि तिनी त्यहाँबाट सकुशल* फर्कनेछन्। १३ तिनले मिश्रको बेथ-सेमेसमा* भएका खम्बाहरू* टुक्राटुक्रा पार्नेछन् र मिश्रका देवीदेवताका मन्दिरहरू जलाउनेछन्।”’”
-