-
यर्मिया ३०:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “ए मेरो दास याकुब, नडराऊ
अनि ए इस्राएल, भयभीत नहोऊ+
किनकि म तिमीलाई टाढाको देशबाट छुटाउनेछु,
र तिम्रा सन्तानलाई तिनीहरू कैदमा परेको देशबाट फर्काउनेछु।+
याकुब आफ्नो भूमिमा फर्केर शान्तिपूर्वक बस्नेछ
र कसैले पनि उसलाई तर्साउनेछैन।”+
११ यहोवा घोषणा गर्नुहुन्छ, “तिमीलाई बचाउन म तिम्रो साथमा छु।
तर जुन-जुन देशमा मैले तिमीलाई तितरबितर पारेको थिएँ, म ती देशहरूलाई सर्वनाश गर्नेछु।+
तर तिमीलाई चाहिँ म नाश गर्नेछैनँ,+
ठीक मात्रामा अनुशासन दिनेछु।*
तिमी सजाय नपाई उम्कनेछैनौ।”+
-