यसैया १६:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ हामीले मोआबको घमन्डबारे सुनेका छौँ; ऊ निकै हठी छ।+उसको अहङ्कार, घमन्ड र क्रोधबारे हामीले सुनेका छौँ।+तर उसका खोक्रा कुरा बेकार साबित हुनेछन्।
६ हामीले मोआबको घमन्डबारे सुनेका छौँ; ऊ निकै हठी छ।+उसको अहङ्कार, घमन्ड र क्रोधबारे हामीले सुनेका छौँ।+तर उसका खोक्रा कुरा बेकार साबित हुनेछन्।