गन्ती ३२:३७ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ अनि रुबेनका सन्तानले चाहिँ हेस्बोन,+ एलालेह,+ किर्यथैम,+ यर्मिया ४८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४८ मोआबबारे+ सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “नेबोलाई धिक्कार छ!+ किनकि त्यो नाश भएको छ! किर्यथैमलाई+ बन्दी बनाइएको छ र त्यो लाजमा परेको छ। मानिसहरू ढुक्क भएर शरण लिने ठाउँलाई* ध्वस्त पारिएको छ; त्यसको बेइज्जत भएको छ।+
४८ मोआबबारे+ सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “नेबोलाई धिक्कार छ!+ किनकि त्यो नाश भएको छ! किर्यथैमलाई+ बन्दी बनाइएको छ र त्यो लाजमा परेको छ। मानिसहरू ढुक्क भएर शरण लिने ठाउँलाई* ध्वस्त पारिएको छ; त्यसको बेइज्जत भएको छ।+