यसैया १६:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ त्यसैले म भित्रभित्रै मोआबको निम्ति विलाप गर्दै छु।+वीणाका तारहरूको झन्कारझैँमेरो मनले किर-हरेसेथको+ निम्ति शोक गरिरहेको छ।
११ त्यसैले म भित्रभित्रै मोआबको निम्ति विलाप गर्दै छु।+वीणाका तारहरूको झन्कारझैँमेरो मनले किर-हरेसेथको+ निम्ति शोक गरिरहेको छ।