प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया १५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ मोआबको हालत देखेर मेरो मन रोइरहेको छ।

      त्यहाँबाट भागेका मोआबीहरू जोअर+ र एग्लाथ-सिलिसियाहसम्मै+ पुगेका छन्‌।

      मानिसहरू रुँदै लुहिथको उकालो चढ्‌छन्‌,

      होरोनैमतिर जाँदा तिनीहरू विपत्ति सम्झेर रुँदै हिँड्‌छन्‌।+

  • यर्मिया ४८:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ त्यसैले मोआबको निम्ति मेरो हृदयले बाँसुरीले जस्तै* शोक गर्नेछ+

      अनि किर-हेरेसका मानिसहरूको निम्ति पनि मेरो हृदयले बाँसुरीले जस्तै* शोक गर्नेछ

      किनकि त्यसले कमाएको सबै सम्पत्ति नाश हुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने