७ तिमीहरूको शत्रु झाडीबाट सिंह निस्केझैँ निस्केको छ;+
जातिजातिका मानिसहरूलाई नाश गर्ने शत्रु तयार भएको छ।+
त्यसले तिमीहरूको देशको हालत यस्तो बनाइदिनेछ, त्यो देखेर मानिसहरू डरले थरथर काँप्नेछन्।
तिमीहरूका सहरहरू तहसनहस हुनेछन्, त्यहाँ कोही पनि बस्नेछैन।+