प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ७६:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ तपाईँ मात्र श्रद्धा र भय जगाउने परमेश्‍वर हुनुहुन्छ।+

      तपाईँको बल्दो रिसको अगाडि को खडा रहन सक्छ र?+

  • यर्मिया ५०:४४-४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ “हेर! जसरी यर्दनको बाक्लो झाडीबाट सिंह निस्कन्छ, त्यसरी नै कोही आउनेछ र बेबिलोनका सुरक्षित चरनहरूलाई आक्रमण गर्नेछ। एक पलमै म तिनीहरूलाई* त्यहाँबाट खेद्‌नेछु। अनि म त्यसमाथि आफूले चुनेको जनलाई खटाउनेछु।+ किनकि मजस्तो को छ र? मलाई कसले हाँक दिन सक्छ? कुनचाहिँ गोठालो मसामु खडा हुन सक्छ?+ ४५ त्यसैले ए मानिसहरू हो! यहोवाले बेबिलोनलाई र कल्दियालीहरूको देशलाई के गर्ने निर्णय गर्नुभएको छ, सुन:+

      बगालका साना पाठाहरूलाई घिसारेर लगिनेछ।

      यिनीहरूको वासस्थानलाई उहाँले तिनीहरूको कारण उजाड पारिदिनुहुनेछ।+

      ४६ बेबिलोनलाई कब्जा गरिएको आवाज सुनेर पृथ्वी काँप्नेछ।

      त्यसको क्रन्दन राष्ट्रहरूमाझ गुञ्जनेछ।”+

  • नहुम १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ उहाँको क्रोधको अगाडि को खडा रहन सक्छ?+

      उहाँको बल्दो रिसको अगाडि को टिक्न सक्छ?+

      उहाँको रिस आगोजस्तै खनिनेछ

      अनि उहाँले गर्दा चट्टानहरू चकनाचुर हुनेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने