यसैया १३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ म मादीहरूलाई तिनीहरूविरुद्ध उठ्न सुऱ्याउनेछु।+उनीहरूका लागि चाँदी त केही पनि होइन।अनि सुन देखेर पनि उनीहरू लोभिँदैनन्। यर्मिया ५१:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ “आफ्ना बाणहरू तिखार,+ गोला ढालहरू लेओ।* यहोवाले मादीका राजाहरूलाई उक्साउनुभएको छ+ किनकि बेबिलोनलाई नामेट पार्ने उहाँको इच्छा छ। यो यहोवाको बदला हो, आफ्नो मन्दिरको लागि उहाँले लिनुहुने बदला। यर्मिया ५१:४८ पवित्र बाइबल नयाँ संसार अनुवाद ४८ बेबिलोनको हालत देखेर स्वर्ग र पृथ्वी अनि तिनमा भएका सबै थोक खुसीले कराउनेछन्+ किनकि उत्तरबाट बेबिलोनलाई नाश गर्नेहरू आउनेछन्,”+ यहोवा घोषणा गर्नुहुन्छ।
१७ म मादीहरूलाई तिनीहरूविरुद्ध उठ्न सुऱ्याउनेछु।+उनीहरूका लागि चाँदी त केही पनि होइन।अनि सुन देखेर पनि उनीहरू लोभिँदैनन्।
११ “आफ्ना बाणहरू तिखार,+ गोला ढालहरू लेओ।* यहोवाले मादीका राजाहरूलाई उक्साउनुभएको छ+ किनकि बेबिलोनलाई नामेट पार्ने उहाँको इच्छा छ। यो यहोवाको बदला हो, आफ्नो मन्दिरको लागि उहाँले लिनुहुने बदला।
४८ बेबिलोनको हालत देखेर स्वर्ग र पृथ्वी अनि तिनमा भएका सबै थोक खुसीले कराउनेछन्+ किनकि उत्तरबाट बेबिलोनलाई नाश गर्नेहरू आउनेछन्,”+ यहोवा घोषणा गर्नुहुन्छ।