भजन ७९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ७९ हे परमेश्वर, राष्ट्रहरूले तपाईँको सम्पत्तिमाथि आक्रमण गरेका छन्;+तपाईँको पवित्र मन्दिरलाई तिनीहरूले बिटुलो पारेका छन्;+यरुसलेमलाई तिनीहरूले भग्नावशेषको थुप्रो बनाइदिएका छन्।+ विलाप १:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० शत्रुले त्यसको सबै धनसम्पत्ति लुटेको छ।+ तपाईँले आफ्नो समुदायमा पस्न निषेध गर्नुभएका अरू जातिका मानिसहरूपवित्र स्थानमा* प्रवेश गरेको त्यसले देखेकी छे।+
७९ हे परमेश्वर, राष्ट्रहरूले तपाईँको सम्पत्तिमाथि आक्रमण गरेका छन्;+तपाईँको पवित्र मन्दिरलाई तिनीहरूले बिटुलो पारेका छन्;+यरुसलेमलाई तिनीहरूले भग्नावशेषको थुप्रो बनाइदिएका छन्।+
१० शत्रुले त्यसको सबै धनसम्पत्ति लुटेको छ।+ तपाईँले आफ्नो समुदायमा पस्न निषेध गर्नुभएका अरू जातिका मानिसहरूपवित्र स्थानमा* प्रवेश गरेको त्यसले देखेकी छे।+