२ राजा २४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ यहोयाकिमको शासनकालमा बेबिलोनका राजा नबुकद्नेजर+ यरुसलेमलाई आक्रमण गर्न आए। तिनले तीन वर्षसम्म राजा नबुकद्नेजरको चाकरी गर्नुपऱ्यो। तर पछि तिनले विद्रोह गरे। २ इतिहास ३६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ राजा हुँदा यहोयाकिम+ २५ वर्षका थिए र तिनले यरुसलेममा ११ वर्ष शासन गरे। तिनले आफ्ना परमेश्वर यहोवाको नजरमा जे खराब छ, त्यही गरिरहे।+
२४ यहोयाकिमको शासनकालमा बेबिलोनका राजा नबुकद्नेजर+ यरुसलेमलाई आक्रमण गर्न आए। तिनले तीन वर्षसम्म राजा नबुकद्नेजरको चाकरी गर्नुपऱ्यो। तर पछि तिनले विद्रोह गरे।
५ राजा हुँदा यहोयाकिम+ २५ वर्षका थिए र तिनले यरुसलेममा ११ वर्ष शासन गरे। तिनले आफ्ना परमेश्वर यहोवाको नजरमा जे खराब छ, त्यही गरिरहे।+