प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २६:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० “त्यसैगरि यहोवाको नाममा भविष्यवाणी गर्ने अर्का एक जना मानिस थिए, किर्यथ-येरिममा+ बस्ने सेमायाहका छोरा उरियाह। तिनले पनि यो सहर र यस देशविरुद्ध यर्मियाले जस्तै भविष्यवाणी गरेका थिए। २१ राजा यहोयाकिम,+ उनका पराक्रमी मानिसहरू र सबै भारदारले उरियाहले भनेको कुरा सुने। तब राजाले तिनलाई मार्ने विचार गरे।+ यो सुन्‍नेबित्तिकै उरियाह निकै डराए र मिश्रतिर* कुलेलाम ठोके।

  • यर्मिया ३६:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ तब यर्मियाले अर्को मुठा लिए र नेरियाहका छोरा सचिव बारुकलाई दिए।+ यहुदाका राजा यहोयाकिमले जलाइदिएको मुठामा भएका सबै कुरा यर्मियाले बारुकलाई त्यस मुठामा लेख्न लगाए।+ साथै त्यस्तै अरू थुप्रै शब्द पनि त्यस मुठामा थपिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने