यर्मिया ३६:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “एउटा मुठा लेऊ अनि त्यसमा इस्राएल, यहुदा+ र सम्पूर्ण राष्ट्रविरुद्ध+ मैले तिमीलाई बताएका सबै कुरा लेख। योसियाहको शासनकालमा तिमीसित पहिलो पटक बोलेको दिनदेखि आजसम्म मैले तिमीलाई जे-जे बताएँ, ती सबै त्यसमा लेख।+ यर्मिया ३६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यसपछि यर्मियाले नेरियाहका छोरा बारुकलाई बोलाए+ र यहोवाले तिनलाई भन्नुभएको एक-एक कुरा बारुकलाई लेख्न लगाए। अनि उनले ती सबै कुरा मुठामा लेखे।+
२ “एउटा मुठा लेऊ अनि त्यसमा इस्राएल, यहुदा+ र सम्पूर्ण राष्ट्रविरुद्ध+ मैले तिमीलाई बताएका सबै कुरा लेख। योसियाहको शासनकालमा तिमीसित पहिलो पटक बोलेको दिनदेखि आजसम्म मैले तिमीलाई जे-जे बताएँ, ती सबै त्यसमा लेख।+
४ त्यसपछि यर्मियाले नेरियाहका छोरा बारुकलाई बोलाए+ र यहोवाले तिनलाई भन्नुभएको एक-एक कुरा बारुकलाई लेख्न लगाए। अनि उनले ती सबै कुरा मुठामा लेखे।+