२ राजा २३:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ साथै फारो नेकोले योसियाहको ठाउँमा उनका अर्का छोरा एलियाकिमलाई राजा बनाए र तिनको नाम परिवर्तन गरेर यहोयाकिम राखिदिए। तर नेकोले यहोअहाजलाई चाहिँ मिश्र लगे+ र त्यहीँ उनको मृत्यु भयो।+ २ इतिहास ३६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ राजा हुँदा यहोयाकिम+ २५ वर्षका थिए र तिनले यरुसलेममा ११ वर्ष शासन गरे। तिनले आफ्ना परमेश्वर यहोवाको नजरमा जे खराब छ, त्यही गरिरहे।+
३४ साथै फारो नेकोले योसियाहको ठाउँमा उनका अर्का छोरा एलियाकिमलाई राजा बनाए र तिनको नाम परिवर्तन गरेर यहोयाकिम राखिदिए। तर नेकोले यहोअहाजलाई चाहिँ मिश्र लगे+ र त्यहीँ उनको मृत्यु भयो।+
५ राजा हुँदा यहोयाकिम+ २५ वर्षका थिए र तिनले यरुसलेममा ११ वर्ष शासन गरे। तिनले आफ्ना परमेश्वर यहोवाको नजरमा जे खराब छ, त्यही गरिरहे।+