-
यर्मिया ४:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ जातिजातिका मानिसहरूलाई खबर गर;
यरुसलेमलाई चेतावनी देऊ।”
“टाढाको देशबाट जासुसहरू* आउँदै छन्
अनि तिनीहरू यहुदाका सहरहरूविरुद्ध चर्को स्वरले कराउनेछन्।
१७ खेतबारीमा पहरा दिने पहरेदारहरूले जस्तै तिनीहरूले यरुसलेमलाई चारैतिरबाट घेरेका छन्+
किनभने त्यस सहरले मेरो विद्रोह गरेको छ,”+ यहोवा घोषणा गर्नुहुन्छ।
-