प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ३०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “धिक्कार छ ती हठी छोराहरूलाई!+

      जो मेरो इच्छाविपरीत आफ्ना योजना पूरा गर्छन्‌।+

      जो सन्धि गर्छन्‌* तर मेरो चाहनाअनुसार होइन।

      यसरी तिनीहरू पापमाथि पाप थप्दै जान्छन्‌।

  • यसैया ४८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ तिमीहरू साह्रै हठी छौ भनेर मलाई थाह थियो।

      तिमीहरूको गर्दन फलामजस्तै र तिमीहरूको निधार तामाजस्तै कडा छ भनेर मलाई थाह थियो।+

  • यर्मिया ५:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तर यी मानिसहरू कठोर हृदयका अनि विद्रोही स्वभावका छन्‌;

      तिनीहरूले मलाई पिठिउँ फर्काएका छन्‌ र आफ्नो बाटो लागेका छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने