प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ राजा हुँदा मनस्से+ १२ वर्षका थिए र तिनले यरुसलेममा ५५ वर्ष शासन गरे।+ तिनकी आमाको नाम हेफ्जिबाह थियो।

  • २ राजा २१:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तिनले यहोवा परमेश्‍वरको भवनमा वेदीहरू पनि बनाए,+ जुन भवनको विषयमा यहोवा परमेश्‍वरले यसो भन्‍नुभएको थियो: “म यरुसलेमसित आफ्नो नाम जोड्‌नेछु।”+

  • २ इतिहास ३३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ राजा हुँदा मनस्से+ १२ वर्षका थिए र तिनले यरुसलेममा ५५ वर्ष शासन गरे।+

  • २ इतिहास ३३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तिनले यहोवा परमेश्‍वरको भवनमा वेदीहरू पनि बनाए,+ जुन भवनको विषयमा यहोवाले यसो भन्‍नुभएको थियो: “म यरुसलेमसित सधैँका लागि आफ्नो नाम जोड्‌नेछु।”+

  • यर्मिया २३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “भविष्यवक्‍ताहरू र पुजारीहरू सबै भ्रष्ट भएका छन्‌।*+

      तिनीहरूले मेरै भवनमा दुष्ट काम गरेको मैले देखेको छु।+

  • यर्मिया ३२:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ अनि मेरो नामले चिनिएको भवनमा घिनलाग्दा मूर्तिहरू ल्याएर तिनीहरूले त्यसलाई अपवित्र पारे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने