प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २८:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ पुजारी र भविष्यवक्‍ताहरू पनि रक्सीले बहकिएका छन्‌।

      मात लागेर तिनीहरू लर्खराउँछन्‌।

      रक्सी खाएर तिनीहरू बहकिएका छन्‌।

      रक्सीले गर्दा तिनीहरू अलमलमा पर्छन्‌।

      नशा चढेकोले तिनीहरू लर्खराउँछन्‌।

      तिनीहरूले देखेको दर्शनले* तिनीहरूलाई बहकाउँछ

      र तिनीहरू सही न्याय गर्न सक्दैनन्‌।+

  • यर्मिया ५:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ भविष्यवक्‍ताहरू झूटो भविष्यवाणी गर्छन्‌,+

      पुजारीहरू आफ्नो अधिकारको दुरुपयोग गरेर अरूलाई शोषण गर्छन्‌।

      अनि मेरा आफ्नै मानिसहरूसमेत त्यो कुरा मन पराउँछन्‌।+

      तर अन्त आउँदा तिमीहरू के गर्छौ?”

  • यर्मिया ६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “किनकि सानादेखि ठूला सबैले बेइमानी गरेर कमाइरहेका छन्‌;+

      के भविष्यवक्‍ता, के पुजारी, सबैले ठगिरहेका छन्‌।+

  • इजकिएल २२:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ तिम्रा भविष्यवक्‍ताहरू षड्‌यन्त्र रच्छन्‌।+ तिनीहरू गर्जँदै आफ्नो सिकारलाई लुछलाछ पार्ने सिंहजस्ता छन्‌।+ ती भविष्यवक्‍ताहरू मानिसहरूलाई निल्न तिनीहरूमाथि जाइलाग्छन्‌। खरखजाना र बहुमूल्य कुराहरू तिनीहरू खोसेर लिन्छन्‌। तिनीहरूले गर्दा धेरै जना विधवा भएका छन्‌।

  • सपन्याह ३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ त्यसका भविष्यवक्‍ताहरू बेसोमति र छली छन्‌।+

      त्यसका पुजारीहरू पवित्र कुरालाई अपवित्र तुल्याउँछन्‌;+

      तिनीहरू व्यवस्था उल्लङ्‌घन गर्छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने