यर्मिया ४९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४९ अम्मोनीहरूबारे+ यहोवा यसो भन्नुहुन्छ: “के इस्राएलको एउटै छोरा छैन? के उसको कुनै उत्तराधिकारी छैन? त्यसोभए मल्काम+ किन गादमा अधिकार जमाएर बसेको छ?+ अनि त्यसका भक्तहरू किन इस्राएलका सहरहरूमा बसोबास गरिरहेका छन्?” इजकिएल २५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “हे मानिसको छोरा, अम्मोनीहरूतिर+ फर्केर तिनीहरूविरुद्ध भविष्यवाणी गर।+
४९ अम्मोनीहरूबारे+ यहोवा यसो भन्नुहुन्छ: “के इस्राएलको एउटै छोरा छैन? के उसको कुनै उत्तराधिकारी छैन? त्यसोभए मल्काम+ किन गादमा अधिकार जमाएर बसेको छ?+ अनि त्यसका भक्तहरू किन इस्राएलका सहरहरूमा बसोबास गरिरहेका छन्?”