प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ यही कारणले गर्दा मैले तिनीहरूविरुद्ध कदम चालेर+ तिनीहरूलाई शत्रुहरूको देशमा पठाएको थिएँ।+

      “‘तिनीहरूको हठी मन* आज्ञाकारी होस्‌+ अनि तिनीहरूले आफ्नो पापको सजाय भोगून्‌ भनेर मैले त्यसो गरेको थिएँ।

  • यर्मिया ४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ ए यहुदा र यरुसलेमका बासिन्दाहरू हो,

      शरीरको खतना* गरेर पवित्र भएजस्तै

      हृदयको खतना गरेर यहोवासामु पवित्र होओ,+

      नत्र त तिमीहरूको दुष्ट्‌याइँको कारण

      तिमीहरूमाथि मेरो रिस दन्कनेछ

      र त्यसलाई कसैले पनि निभाउन सक्नेछैन।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने