यसैया ४१:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ भविष्यवाणी गरेर देखाओअनि तिमीहरू ईश्वर हौ भनेर हामी मानौँला।+असल होस् वा खराब, एउटा अचम्मको काम गर,जुन देखेर हामी तीनछक परौँ।+ यसैया ४४:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ मूर्ति बनाउनेहरू सबै बेकारका हुन्;तिनीहरूले सम्मान गर्ने मूर्तिहरू पनि व्यर्थ हुन्।+तिनीहरूका* साक्षीहरू पनि तिनीहरूजस्तै अन्धा र अबुझ छन्;+त्यसैले तिनीहरूलाई बनाउनेहरू लाजमा पर्नेछन्।+ १ कोरिन्थी ८:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ अब मूर्तिहरूलाई चढाइएको खानेकुराको विषयमा हामीलाई थाह छ, संसारमा मूर्ति केही पनि होइन+ र परमेश्वर एक जना मात्र हुनुहुन्छ।+
२३ भविष्यवाणी गरेर देखाओअनि तिमीहरू ईश्वर हौ भनेर हामी मानौँला।+असल होस् वा खराब, एउटा अचम्मको काम गर,जुन देखेर हामी तीनछक परौँ।+
९ मूर्ति बनाउनेहरू सबै बेकारका हुन्;तिनीहरूले सम्मान गर्ने मूर्तिहरू पनि व्यर्थ हुन्।+तिनीहरूका* साक्षीहरू पनि तिनीहरूजस्तै अन्धा र अबुझ छन्;+त्यसैले तिनीहरूलाई बनाउनेहरू लाजमा पर्नेछन्।+
४ अब मूर्तिहरूलाई चढाइएको खानेकुराको विषयमा हामीलाई थाह छ, संसारमा मूर्ति केही पनि होइन+ र परमेश्वर एक जना मात्र हुनुहुन्छ।+