प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १८:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ “‘तिमीहरूले यीमध्ये कुनै काम गरेर आफूलाई अशुद्ध नबनाओ किनभने यस्तै कामहरू गरेर आफूलाई अशुद्ध बनाएका जातिहरूलाई म तिमीहरूको सामनेबाट धपाउँदै छु।+

  • गन्ती ३५:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ “‘तिमीहरूले आफू बसेको ठाउँलाई दूषित नपार्नू किनभने रक्‍तपातले भूमिलाई दूषित पार्छ।+ हत्याराको रगतले बाहेक अरू कुनै पनि कुराले त्यस भूमिमा बगाइएको रगतको निम्ति प्रायश्‍चित गर्न सकिँदैन।+

  • भजन ७८:५८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५८ अग्ला थानहरू* बनाएर तिनीहरूले उहाँलाई रिस उठाइरहे+

      अनि कुँदिएका मूर्तिहरूद्वारा तिनीहरूले उहाँलाई क्रोधित तुल्याइरहे।*+

  • भजन १०६:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ तिनीहरूले निर्दोषहरूको रगत बगाउन छोडेनन्‌,+

      तिनीहरूले आफ्नै छोराछोरीको रगत बगाए,

      जसलाई तिनीहरूले कनानका मूर्तिहरूका निम्ति बलि चढाए।+

      अनि तिनीहरूले बगाएको रगतले देश दूषित भयो।

  • यर्मिया १६:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ सुरुमा म तिमीहरूले गरेको गल्ती र पापको पूरापूर हिसाब लिनेछु+

      किनकि तिमीहरूले मेरो देशलाई निर्जीव र घिनलाग्दा मूर्तिहरूले दूषित पारेका छौ

      अनि मेरो भूमिलाई घिनलाग्दा थोकहरूले भरेका छौ।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने