यर्मिया ७:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ छोराहरू दाउरा बटुल्दै छन्, बुबाहरू आगो बाल्दै छन्, पत्नीहरू स्वर्गकी रानीलाई* रोटी चढाउन पीठो मुछ्दै छन्+ अनि मलाई रिस उठाउन तिनीहरू अरू देवतालाई मद्यभेटी* चढाउँदै छन्।+ यर्मिया ३२:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ अनि यस सहरविरुद्ध खडा भएका कल्दियालीहरू यहाँ आउनेछन् र सहरमा आगो लगाइदिनेछन्।+ अनि यहाँ भएका ती सबै घर खरानी हुनेछन्, जुन घरहरूका छतहरूमा मानिसहरूले बाआलका लागि बलि चढाएर अनि अरू देवताहरूका लागि मद्यभेटी चढाएर मलाई रिस उठाए।’+
१८ छोराहरू दाउरा बटुल्दै छन्, बुबाहरू आगो बाल्दै छन्, पत्नीहरू स्वर्गकी रानीलाई* रोटी चढाउन पीठो मुछ्दै छन्+ अनि मलाई रिस उठाउन तिनीहरू अरू देवतालाई मद्यभेटी* चढाउँदै छन्।+
२९ अनि यस सहरविरुद्ध खडा भएका कल्दियालीहरू यहाँ आउनेछन् र सहरमा आगो लगाइदिनेछन्।+ अनि यहाँ भएका ती सबै घर खरानी हुनेछन्, जुन घरहरूका छतहरूमा मानिसहरूले बाआलका लागि बलि चढाएर अनि अरू देवताहरूका लागि मद्यभेटी चढाएर मलाई रिस उठाए।’+