प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ७:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ छोराहरू दाउरा बटुल्दै छन्‌, बुबाहरू आगो बाल्दै छन्‌, पत्नीहरू स्वर्गकी रानीलाई* रोटी चढाउन पीठो मुछ्‌दै छन्‌+ अनि मलाई रिस उठाउन तिनीहरू अरू देवतालाई मद्यभेटी* चढाउँदै छन्‌।+

  • यर्मिया १९:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यरुसलेमका घरहरू अनि यहुदाका राजाहरूका महलहरू तोफेथजस्तै अशुद्ध हुनेछन्‌।+ हो, जुन-जुन घरका छतमा तिनीहरूले आकाशका सारा सेनाका लागि* बलि चढाए+ र अरू देवताहरूका लागि मद्यभेटी चढाए,+ ती सबै अशुद्ध हुनेछन्‌।’”

  • यर्मिया ४४:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘तिमीहरू र तिमीहरूका पत्नीहरूले आफ्नो मुखले जे कुरा बोल्यौ, आफ्नो हातले पनि त्यही काम गऱ्‍यौ। तिमीहरूले यसो भनेका थियौ: “हामीले स्वर्गकी रानीको* निम्ति बलिदान चढाउने र मद्यभेटी चढाउने शपथ खाएका छौँ। हामी त्यो शपथ पूरा गरेरै छोड्‌नेछौँ।”+ ए स्त्रीहरू हो, तिमीहरूले जे शपथ खाएका छौ, त्यो तिमीहरूले पूरा गरेरै छोड्‌नेछौ।’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने