प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २५:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ अनि यहोवा परमेश्‍वरले आफ्ना सबै दास, हो, आफ्ना भविष्यवक्‍ताहरूलाई बारम्बार तपाईँहरूकहाँ पठाउनुभयो तर तपाईँहरूले नसुनेझैँ गर्नुभयो। उहाँको वचन सुन्‍नलाई तपाईँहरूले कान थाप्नुभएन।+ ५ ती भविष्यवक्‍ताहरू सधैँ यसो भन्थे: ‘बिन्ती! आफ्ना सबै कुमार्गबाट फर्कनुहोस्‌!+ अनि यहोवाले तपाईँहरू र तपाईँहरूका पितापुर्खालाई धेरैअघि दिनुभएको भूमिमा तपाईँहरू वर्षौँवर्ष रहन पाउनुहुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने