प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ म तिनीहरूमाथि विपत्ति ल्याउनेछु। त्यो देखेर पृथ्वीका सबै राज्य डरले थरथर हुनेछन्‌।+ अनि मैले तिनीहरूलाई तितरबितर पारेका ठाउँहरूमा+ मानिसहरूले तिनीहरूलाई ठट्टा अनि खिसीको पात्र बनाउनेछन्‌, तिनीहरूलाई सराप्नेछन्‌+ र तिनीहरूको नाममा उखान बनाउनेछन्‌।

  • यर्मिया ४२:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “किनकि सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘मैले यरुसलेमका बासिन्दाहरूमाथि जसरी आफ्नो रिस र क्रोध पोखाएको थिएँ,+ तिमीहरू मिश्र गयौ भने तिमीहरूमाथि पनि त्यसरी नै मेरो क्रोध पोखाउनेछु। तिमीहरू श्रापित हुनेछौ, तिमीहरूको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌, मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन्‌+ र तिमीहरूले फेरि कहिल्यै यस ठाउँलाई देख्न पाउनेछैनौ।’

  • विलाप ५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तपाईँ हामीलाई किन चटक्कै बिर्सनुहुन्छ? यत्ति लामो समयसम्म हामीलाई किन त्याग्नुहुन्छ?+

  • दानिएल ९:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ हे यहोवा, तपाईँ जो सधैँ असल काम गर्नुहुन्छ,+ बिन्ती छ, तपाईँको पवित्र डाँडा, तपाईँको सहर यरुसलेममाथिको तपाईँको रिस मरोस्‌ र तपाईँको क्रोध शान्त होस्‌ किनकि हाम्रा पाप र हाम्रा पुर्खाहरूको अपराधले गर्दा वरपरका सबै मानिससामु यरुसलेम सहर र तपाईँका मानिसहरू निन्दाको पात्र भएका छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने