प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १०६:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तिनीहरूले आफ्ना उद्धारक परमेश्‍वरलाई बिर्सिए,+

      जसले मिश्रमा ठूलठूला कामहरू गर्नुभएको थियो,+

  • यसैया १७:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० किनकि तिमीले उद्धार गर्नुहुने आफ्ना परमेश्‍वरलाई बिर्स्यौ;+

      आफ्नो किल्लाको चट्टानलाई सम्झेनौ।+

      त्यसैले तिमीले सुन्दर बगानहरू लगायौ

      र त्यसमा परदेशीको* बोट कलमी गऱ्‍यौ।

  • यर्मिया १८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तर मेरा मानिसहरूले मलाई बिर्सेका छन्‌।+

      तिनीहरू व्यर्थ कुराहरूको निम्ति बलि चढाउँछन्‌।+

      तिनीहरू मानिसहरूलाई ठेस पुऱ्‍याएर पुरानो बाटोबाट तर्काउँछन्‌+

      अनि खाल्टाखुल्टी परेको गोरेटोमा हिँड्‌न लगाउँछन्‌।

  • होसे ८:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ इस्राएलले आफ्नो सृष्टिकर्तालाई बिर्सेको छ+ र मन्दिरहरू बनाएको छ+

      अनि यहुदाले किल्ला भएका थुप्रै बलिया सहर बनाएको छ।+

      तर म तिनीहरूको सहरमा आगो पठाउनेछु,

      त्यसले सहरका किल्लाहरू भस्म पार्नेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने