यर्मिया २:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० मैले व्यर्थैमा तिमीहरूका छोराहरूलाई सुधार्न खोजेँ।+ तिनीहरूले मेरो अनुशासन स्विकारेनन्;+ तिमीहरूका भविष्यवक्ताहरूलाई तिमीहरूले आफ्नै तरबारले काट्यौ,+ भोको सिंहझैँ तिमीहरू उनीहरूमाथि जाइलाग्यौ।
३० मैले व्यर्थैमा तिमीहरूका छोराहरूलाई सुधार्न खोजेँ।+ तिनीहरूले मेरो अनुशासन स्विकारेनन्;+ तिमीहरूका भविष्यवक्ताहरूलाई तिमीहरूले आफ्नै तरबारले काट्यौ,+ भोको सिंहझैँ तिमीहरू उनीहरूमाथि जाइलाग्यौ।