प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २८:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ अनि त्यसै वर्ष यहुदाका राजा सिदकियाहको+ शासनको सुरुमा अर्थात्‌ चौथो वर्षको पाँचौँ महिनामा गिबोनमा+ बस्ने अज्जुरका छोरा भविष्यवक्‍ता हानन्याहले मलाई यहोवाको भवनमा पुजारीहरू र सबै मानिससामु भने: २ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु।+

  • यर्मिया २८:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि सबैसामु हानन्याहले भने: “यहोवा यसो भन्‍नुहुन्छ, ‘यसरी नै म सबै राष्ट्रको गर्दनमा परेको बेबिलोनका राजा नबुकद्‌नेजरको जुवा दुई वर्षभित्र भाँचिदिनेछु।’”+ तब यर्मिया त्यहाँबाट आफ्नो बाटो लागे।

  • यर्मिया ३७:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ ‘बेबिलोनका राजाले तपाईँलाई आक्रमण गर्नेछैनन्‌ र यस देशविरुद्ध चढाइ गर्नेछैनन्‌’ भन्‍ने तपाईँका भविष्यवक्‍ताहरू अहिले खोइ कता छन्‌?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने